२४ भाद्र २०८२, मंगलवार ०८:०३
चितवन । १९ ज्यानको बदला एक राजिनामा, हिसाब मिलेन सरकार भन्ने नारा सहित आज भरतपुरको चौवीसकोठीमा बिभिन्न राजनैतिक दलका युवाहरुले पार्टी परित्यागको घोषणा गर्ने भएका छन् ।
आज साँझ ५ बजे भरतपुरको चौबिसकोठी चोकमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा सहित युवाहरुले पार्टी परित्याग गर्न लागेका हुन् ।

प्रतिकृया दिनुहोस्