वाग्मती
व्यापार पुनः चलायमान बनाउने लक्ष्यसहित बिहीबारदेखि साउथ एसिया ट्रेड फेयर २०२६ आयोजना हुँदै
काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित “साउथ एसिया ट्रेड फेयर २०२६” को तयारी अन्तिम चरणमा पुगेको छ । सार्क मुलुकका सहभागीहरू काठमाडौं आइपुग्ने क्रम सुरु भएको छ । बिहीबार मे ७ देखि ११ तारिख (वैशाख २४ देखि २८, २०८३) सम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने […]
पूरा पढ्नुहोस्
नेपालको शिक्षामा सहकार्यका लागि नर्वे सरकार उत्सुक
काठमाडौँ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि नर्वेका राजदूत महामहिम डागनी म्योसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा नर्वे सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो । विशेष गरी वर्तमान सरकारको प्राथमिकता तथा नेपालको विद्यालय शिक्षामा नर्वेले पुयाउदै […]
पूरा पढ्नुहोस्
वाग्मती प्रदेश सरकारले बलेफीमा ‘र्याफ्टिङ स्कुल’ स्थापना गर्ने
काठमाडौँ, वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–५ मा ‘र्याफ्टिङ स्कुल’ स्थापना गर्ने भएको छ । यसका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट काम अघि बढेको सचिव दीपेन्द्र सुवेदीले राससलाई जानकारी दिनुभयो । यो स्कुलमा ‘रिभर गाइड’ तालिम लिन अन्तरराष्ट्रियस्तरबाट पनि प्रशिक्षार्थी आउने उहाँले बताउनुभयो । नेपालको भोटेकोशी र त्रिशूली नदी विश्वमै जलयात्राका लागि […]
पूरा पढ्नुहोस्
मन्त्रिपरिषद् बैठक: सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन
काठमाडौँ । सरकारले २०६२/६३ सालदेखि हाल (२०८२/८३) सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोन्य अदालतका पूर्वन्यायाधीषा राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो । आयोगका […]
पूरा पढ्नुहोस्
चितवनका मसाज सेन्टरमा प्रहरीको छड्के अनुगमन, ८ जना समातिए
सिन्धु ढकाल,चितवन। चितवनको भरतपुर महानगरपालिका १० र आसपासका क्षेत्रमा संचालनमा रहेका मसाज सेन्टरहरुमा प्रहरीले गरेको छड्के अनुगमनका क्रममा ८ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले गरेको अनुगमनका क्रममा १ जना महिला सहित ८ जनालाई नियन्त्रणमा लिएको हो । दर्ता नगरि संचालनमा रहेका मसाज सेन्टरका संचालक तथा अवैध गतिबिधिमा संलग्न रहेका कर्मचारी […]
पूरा पढ्नुहोस्
खैरहनीद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान
चितवन,खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत खाद्यान्न बाली प्रवर्द्धनका लागि किसानलाई धानको बीउमा अनुदान दिन लागेको हो । नगरपालिकाकी कृषि अधिकृत सृजना श्रेष्ठले अनुदान प्राप्त गर्न इच्छुक किसान तथा कृषि उद्यमीलाई आगामी वैशाख ७ गतेभित्र निवेदन दिन आह्वान […]
पूरा पढ्नुहोस्
मालपोतमा खुलेआम सेटिङ धन्दा, ६ बिचौलिया समातिए
चितवन । मालपोत कार्यालय भरतपुरमा अनधिकृत रुपमा प्रवेश गर्ने ६ जना व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले विहीबार (आज) उनीहरूलाई गिरफ्तार गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरूको प्रवेशमा रोक लगाएको छ । सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही अनधिकृत व्यक्तिहरू कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा ठगी […]
पूरा पढ्नुहोस्
भोलिदेखि देशभर एसईई सुरु, चितवनका १२ हजार बढी विद्यार्थी सहभागी हुँदै
चितवन । माध्यमिक शिक्षा परीक्षा ९एसईई० भोलि चैत १९ गतेदेखि देशभर एकैसाथ सुरु हुँदैछ। यस वर्ष चितवन जिल्लाबाट १२ हजार ४५२ जना परीक्षार्थीहरू सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई चितवनले जनाएको छ। बिहान ८ बजेदेखि सुरु हुने यो परीक्षा आगामी चैत २९ गते सम्पन्न हुनेछ। चितवनमा सहभागी हुने कुल परीक्षार्थीमध्ये १० हजार ५६९ जना […]
पूरा पढ्नुहोस्
चितवनको पटिहानीमा फुड एण्ड म्युजिक फेस्टिवल, चर्चित कलाकारहरुले दर्शक झुमाउने
चितवन । पश्चिम चितवनको पटिहानीमा कसरा टुरिजम फुड एण्ड म्युजिक फेस्टिवल हुने भएको छ । पटिहानी ईभेन्ट्स र लुप ईभ्नेट्सको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम चैत २९, ३० र बैशाख १ गते तीन दिन हुनेछ । कसरा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको आयोजक पटिहानी ईभेन्ट्सका सिईओ मिलन पौडेलले जानकारी […]
पूरा पढ्नुहोस्