स्वास्थ्य – जीवनशैली

विपी कोइराला क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्षलाई

भरतपुर – भरतपुरस्थिति विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त भएपछि आर्थिक अधिकार अध्यक्षलाई दिइएको छ । कार्यकारी निर्देशकको अभावमा आर्थिक क्रियाकलाप ठप्प भएपछि अध्यक्ष डा विजयराज न्यौपानेलाई अधिकार दिइएको हो । अस्पताल सञ्चालक समितिको बैठकले कार्यकारी निर्देशक चयन नहुञ्जेलसम्मका लागि आर्थिक अधिकार अध्यक्ष डा न्यौपानेलाई दिएको हो । अध्यक्ष डा न्यौपानेका अनुसार […]

पूरा पढ्नुहोस्

भरतपुर अस्पतालमा सिटी स्क्यान सेवा तीन दिनदेखि ठप्प

भरतपुर- भरतपुर अस्पतालमा सिटी स्क्यान सेवा तीन दिनदेखि ठप्प भएको छ । अस्पतालमा भएको एउटा सिटी स्क्यान मेसिन बिग्रिएपछि सेवा ठप्प भएको हो । मेसिनको सफ्टवेयर र हार्डवेयरमा समस्या देखिएकोले सेवा बन्द भएको अस्पतालले मंगलबार सूचना जारी गरी जानकारी दिएको हो । सिटी स्क्यान मेसिन सञ्चालनमा आउन अझै कम्तीमा चार दिन लाग्ने भरतपुर अस्पतालका मेसु […]

पूरा पढ्नुहोस्

चितवनमा निःशुल्कदेखि तीन गुणा सस्तो प्रयोगशाला

चितवन – बागमती प्रदेश सरकारले भरतपुरको मुख्य भागमा उच्चस्तरको प्रयोगशाला सञ्चालनमा ल्याएको छ । वरिपरी महँगो शुल्कमा परीक्षण गरिरहेका स्थानीयवासी भने नजिकै सरकारी र निकै सस्तो उच्चस्तरको प्रयोगशाला छ भन्ने कुरामा अनविज्ञ छन् ।बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले रु आठ करोड खर्च गरेर यही असार १६ गतेदेखि स्वास्थ्य कार्यालयको परिसरमा प्रयोगशाला सञ्चालनमा ल्याएको हो । […]

पूरा पढ्नुहोस्

इच्छाकामना ४ का वडाध्यक्ष उप्रेतीले गरिदिए विपन्न परिवारको स्वास्थ्य बिमा

चितवन – चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेतीले आफुले प्राप्त गरेको पारिश्रमिकबाट विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएका छन् । वडाध्यक्ष उप्रेतीले चुनावमा गरेको प्रतिबद्धता बमोजिम आज (शुक्रबार) कुरिनटारमा एक कार्यक्रमको आयोजना गरि ६१ जना विपन्न परिवारको स्वाथ्य बिमा गरिदिएका हुन् । विपन्न परिवारको स्वास्थ्य बिमा गरेसँगै वडाध्यक्ष उप्रेतीले चुनावमा आफुले […]

पूरा पढ्नुहोस्

नेपाल टेलिकम वर्कस युनियनको वार्षिकोत्सवमा रक्तदान

भरतपुर – नेपाल टेलिकम वर्कस युनियनले भरतपुरमा रक्त संकलन गरेको छ । युनियनको २३औँ वार्षिकोत्सव एवं ४२औँ विपी स्मृति दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए । जिल्लामा रगतको माग बढेको कारण आममानिसलाई लक्षित गरेर रक्तदान कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाइएको नेपाल टेलिकम वर्कस युनियनका अध्यक्ष सुरेश अधिकारीले बताए । कार्यक्रमका प्रमुख […]

पूरा पढ्नुहोस्

स्वास्थ्य बीमाबाट भरतपुर अस्पताललाई गत वर्ष रु ५२ करोड आम्दानी

चितवन – भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा रु ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ । यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार आठ सय ८५ पटक सेवा लिएका थिए । अस्पतालले बीमा कार्यक्रमबाट गत आवमा रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको भए पनि सोभन्दा रु १२ करोड रकम […]

पूरा पढ्नुहोस्

डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले जानकारी दिए । उनका अनुसार असोजपछि भने […]

पूरा पढ्नुहोस्

डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

चितवन –  चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९-८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो […]

पूरा पढ्नुहोस्

मन्त्री जाेशीद्वारा ह्विलचियर हस्तान्तरण

चितवन, २७ असार: बागमती प्रदेशकाे स्वास्थ्यमन्त्री उत्तम जाेशीले भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी दुई जनालाई ह्विलचियर हस्तान्तरण गर्नु भएकाे छ। ग्रीन साेसाईटी नेपालकाे सहयाेग मन्त्री जाेशीकाे समन्वयमा ७५ वर्षिय कृष्ण वहादुर श्रेष्ठ र ७१ वर्षिय मेघ वहादुर आलेलाई ह्विलचियर हस्तान्तरण गर्नु भएकाे हाे । जाेशीले प्रदेश शभा निर्वाचनका क्रममा गरेकाे प्रतिवद्वता अनुसार सामाग्री हस्तान्तरण […]

पूरा पढ्नुहोस्

तलब नपाएको भन्दै क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

चितवन, २१ असार । तीन महिनादेखि तलब नपाएको भन्दै भरतपुर स्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । उनीहरुलेअस्पताल वैशाखदेखिको तलब खान नपाएको भन्दै बुधबार केहीबेर प्रशासन घेराउ गरेर आन्दोलित भएका हुन् । अस्पतालमा हालसम्म नयांँ कार्यकारी निर्देशक नियुक्ति हुन नसक्दा अस्पतालमा समस्या देखिएको हो । जसलेगर्दा एकातर्फ कर्मचारीले तलब नपाएको बताएका […]

पूरा पढ्नुहोस्