Tag: newswomen

नासामा ३४ वर्षपछि महिला नेतृत्व

काठमाडौँ, २१ कात्तिकः नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका ९नासा० को अध्यक्षमा विद्या गुरुङ निर्वाचित हुनुभएको छ । संयुक्त राज्य अमेरिकाको एटलान्टामा सम्पन्न ३४औँ सम्मेलनबाट चार वर्षका लागि अध्यक्ष पक्षमा उहाँ निर्वाचित हुनुभएको हो । सम्मेलनमा जर्जिया, सियाटल, सिकागो, क्लोराडो, मेरिल्यान्ड, अलबमा, उत्तर तथा दक्षिण क्यारोलिना, फ्लोरिडा र वाशिङटन डिसीमा बसोबास गर्ने नेपालीको सहभागिता थियो […]

पूरा पढ्नुहोस्

कालिका नगरस्तरीय एकल महिला समन्वय संस्थाको अध्यक्षमा राधिका अर्याल चयन

चितवन, १२ बैशाख । कालिका नगरपालिका नगरस्तरीय एकल महिला समन्वय संस्थाको अध्यक्षमा राधिका अर्याल चयन हुनुभएको छ । मंगलबार कालिका नगरपालिकास्थित महिला संजालको भवनमा सम्पन्न अबिधेशनवाट अर्याल दोश्रो कार्यकालका लागि अध्यक्ष चयन हुनुभएको हो । १३ सदस्यीय समितिको उपाध्यक्षमा प्रमिता रिजाल चयन हुनुभएको छ । त्यस्तै सचिवमा सविता न्युरे र कोषाध्यक्षमा चन्द्र कुमारी लामिछाने चयन […]

पूरा पढ्नुहोस्