Tag: hamrobharosha

मानवसेवा आश्रमद्धारा २१ जिल्लामा ३० सेवा केन्द्र संचालन

चितवन- नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन महाअभियान’ सञ्चालन गरिरहेको मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र विस्तार भएका छन् । यस वर्ष काठमाडौँको रानीवन र सुनसरीको धरानमा सेवा केन्द्र थपिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उहाँका अनुसार देशभर रहेका सेवा केन्द्रमा अहिले दुई हजारभन्दा बढी अशक्त, बेसहारा र […]

पूरा पढ्नुहोस्

सीप विकास तालिम र माडीका सीमान्तकृत महिलाको आवश्यकता वीचको दुरी

सिन्धु ढकाल चितवन चितवन जिल्लाको २ बटा पालिका हरु भरतपुर महानगरपालिका र माडी नगरपालिका महिलाहरुले हाँकिरहेका छन् । त्यसैले पनि यी दुबै पालिकामा महिला लक्षित कार्यक्रमहरु तुलनात्मक रुपमा बढि देखिन्छ । बिशेष गरि माडी नगरपालिका दलित, विपन्न र सिमान्तकृत महिलाहरुको बसोबास भएको क्षेत्रमा भुमि पुत्र मानिने आदिवासी थारु समुदायकी महिलाले नगरपालिकाको नेतृत्व सम्हाली रहेकी छन् […]

पूरा पढ्नुहोस्

मधानी महायज्ञमा महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसा

रौतहट, १५ फागुन । अहिले रौतहटको मौलापुरमा मधानी महायज्ञ चलिरहेको छ । पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले मौलापुर नगरपालिकाले महोत्सव गरेको हो । महोत्सव अवधिमा सांस्कृतिक कार्यक्रम पनि भैरहेको छ । महोत्सवको पहिलो दिन भारतीय गायक रितेश पाण्डे, विनय बिहारी, मोनालिसा, निर्देशक सनोज मिश्रा, शिखर संतोष, प्रिया सोहानी, नेपाली कलाकार प्रीति […]

पूरा पढ्नुहोस्

कालिकाका बिद्यार्थीलाई स्पन्दन नेपालको सहयोग

चितवन, ९ माघ। भरतपुर चितवनमा रहेको सामाजिक संस्था स्पन्दन नेपालले कालिका नगरपालिका–१० मा रहेको राष्ट्रिय आधारभूत बिद्यालय नान्दरमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको छ । विद्यालयमा अध्ययन गर्ने ६० जना बिद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरिएको हो । संस्थाका अध्यक्ष अनिता खनालका अनुसार कालिका– १० का वडाध्यक्ष नरजङ प्रजाको प्रमुख अतिथ्यतामा एक […]

पूरा पढ्नुहोस्

मकवानपुर ट्राफिकले छ महिनामा सङ्कलन गर्यो रु एक करोड ३२ लाख राजस्व

चितवन, ९ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा वृद्धि भएको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा रु एक करोड ३२ लाखभन्दा बढी राजस्व सङ्कलन भएकोे सो कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक […]

पूरा पढ्नुहोस्

कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

चितवन, ८ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चितवनको कालिका नगरपालिकामा स्थापना भएको नगर अस्पतालका लागि सरकारबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाउनु भएको छ । चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले मंगलबार मन्त्रालयमा गरेको भेटका क्रममा मन्त्री पौडेलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा आफ्नो ध्यान रहेको र उक्त अस्पतालका लागि पनि आवश्यक सहयोग […]

पूरा पढ्नुहोस्