Tag: CMC

चितवनका महिला पत्रकारको स्तन क्यान्सरको निःशुल्क प्रारम्भिक पहिचान परीक्षण सम्पन्न

चितवन, ८ मंसिर । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना एवम् चितवन मेडिकल कलेजको सहयोगमा जिल्लामा क्रियाशिल महिला पत्रकारहरुको स्तन क्यान्सरको प्रारम्भिक पहिचान परीक्षण सम्पन्न गरिएको हो । चितवन मेडिकल कलेजले महिला पत्रकारहरुको लागि निः शुल्क परीक्षण तथा परामर्शको व्यवस्था गरेको हो । स्तन क्यान्सरको लक्षण र स्क्रिनिङ विधिका बिषयमा परामर्श गरिनुका साथै प्रारम्भिक जानकारीले […]

पूरा पढ्नुहोस्

समुदायमा उत्कृष्ट सेवा दिएको भन्दै सी एम सी लाई अर्वाड

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बालकृष्ण श्रेष्ठ मेमोरियल अवार्ड प्राप्त गरेको छ । नेपाल चेम्बर अफ कमर्सको ७४ औं वार्षिक साधारण सभाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अवार्ड प्रदान गर्नुभएको हो । काठमाण्डौंमा आयोजित कार्यक्रममा अस्पतालका प्रशासकीय प्रमुख प्रताप देवकोटालाई प्रधानमन्त्री ओलीले उक्त अवार्ड प्रदान गर्नुभएको हो । समुदायलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान […]

पूरा पढ्नुहोस्