Tag: chitwankhabar

चितवनमा स्वदेशी जुत्ता चप्पल मेला जारी

चितवन, २० चैत । भरतपुरको चितवन एक्स्पो सेन्टरमा चैत्र १४ गतेदेखि सुरु भएको चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवद्र्नन तथा व्यापार मेला मा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थिति भैरहेको छ । मौसम परिवर्तनसँग आवश्यक पर्ने बिभिन्न किसीमका जुत्ता र चप्पल किन्नका लागि र मेलाको अवलोकन गर्नका लागि मेलामा आउनेहरुको संख्या वढ्दो छ । चितवन उद्योग संघ र […]

पूरा पढ्नुहोस्

हाम्रो भरोसा नेपाल र भरतपुर ६ को आयोजनामा अगुवा महिलाहरुलाई घटना व्यवस्थापन प्रशिक्षण सम्पन्न

चितवन, २४ फागुन । पछिल्लो समय स्थानीय तहमा फौजदारी अपराधका घटनाहरु न्यायीक निकायमा नपुगी स्थानीय स्तरमा नै मेलमिलाप हुने अवस्था बढ्दै गएपछि भरतपुर महानगरपालिका वडा नम्बर ६ का स्थानीय अगुवा महिलाहरुलाई घटना व्यस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । भरतपुर ६ नम्वर वडा कार्यालय र सामाजिक संस्था हाम्रो भरोसा नेपालको संयुक्त आयोजनामा स्थानिय अगुवा […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरः सिकाइ र प्रेरणाको केन्द्र

चितवन, १५ फागुन । भरतपुर महानगरपालिकाको विकास र व्यवस्थापनको सिकाई आदान प्रदानका लागि देशभरका विभिन्न पालिकाका जनप्रतिनिधिहरू भरतपुर आउने क्रम बढ्दो छ। यसै सन्दर्भमा बिहीबार जुम्लाको सिन्जा गाउँपालिका र सिन्धुलीको घ्याङलेख गाउँपालिकाका सम्माननीय जनप्रतिनिधिहरू भरतपुर महानगरको भ्रमणमा आउनुभयो। तथ्यांकअनुसार हरेक महिना देशभरका करिब एक दर्जन पालिकाका प्रतिनिधिहरू भरतपुर महानगरको विकास मोडल अध्ययन गर्न आउँछन् । […]

पूरा पढ्नुहोस्

३ केजी ७४५ ग्राम सुन जस्तो देखिने पहेंलो रङको धातु सहित विमानस्थलबाट चार जना पक्राउ

काठमाडौं, १५ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ केजी ७४५ ग्राम सुन जस्तो देखिने पहेंलो रङको धातु सहित ४ जना उज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको छ । गएराति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुषलाई मलद्वारमा लुकाएर छिपाइ ल्याएको अवस्थामा प्रहरीले ३ किलो ७४५ ग्राम सो धातु बरामद गरेको हो। पक्राउ […]

पूरा पढ्नुहोस्

गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौं : सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याउनुभएकी अधिकारीले आफ्नो जन्म दिनको अवसर पारेर ‘मेरा कलमका डोबहरू […]

पूरा पढ्नुहोस्

नारायणी लिफ्ट सिँचाइबाट हिउँद समेत पानी

चितवन, ८ माघ । नारायणी लिफ्ट सिँचाइ आयोजनाले हिउँदमा पनि पानी उपलब्ध गराएको छ । आयोजनाले ५० वर्षपछि आफ्ना दुवै नहरबाट हिउँदमा पानी छोडेको हो । यसअघि बर्खायाममा मात्रै पानी छाडिने गरेकामा अब बाह्रै महिना नहरमा पानी ल्याउन सकिने भएको छ । आयोजनाका सूचना अधिकारी कुलराज चालिसेका अनुसार २०३९ सालमा स्थापना भएको उक्त आयोजनाले यसपटक […]

पूरा पढ्नुहोस्