Tag: bharosha
चितवन जिल्लामा छयासी वटा एम्बुलेन्स अद्यावधिक
चितवन : जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका छन् । जनस्वास्थ्य कार्यालय चितवनले गत वैशाख २६ गते सूचना जारी गर्दै सात दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको थियो । अद्यावधिक भएकामध्ये दुईवटा शववाहन रहेका छन् । कार्यालयले सूचना जारी गरेपछि ती एम्बुलेन्स अध्यावधिक भएको कार्यालयका प्रमुख निर्मल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा […]
पूरा पढ्नुहोस्
माडीमा विपतको पुर्व सुचना नहुदा कृषकहरु समस्यामा : सार्वजनिक सूचनाका लागि टोलटोलमा कटुवालकै भर
सिन्धु ढकाल । चितवन धान काटेर सुकाएका बेला आएको पानीले, बालि सद्दे भित्राउन पाइनन् माडी ५ ढिकुरबारीकी सन्तुमाया सुनारले । खेति लगाउने आफ्नो जमिन नभएपछि उनले १० कठ्ठा जमिनमा अधियाँ खेति गरेकी छन् । सुनार भन्छिन् “कुबेलामा भएको वर्षाले मुखैमा आएको खेति तलाउमा भिज्यो, १० दिन भन्दा बढि समय धान सुकाउने र उठाउने गर्दैमा ठिक्क […]
पूरा पढ्नुहोस्