Tag: bharosanepal

चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुरमा बालिकाको मृत्यु

चितवन, ३० चैत । तनहुँको बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा आज चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दश वर्षीया अनुजा विक रहेकी छिन् । फुपुको घरमा जाँदै गरेको अवस्थामा चितुवाको आक्रमणबाट विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय भानुको टोली घटनास्थलमा गएको छ । […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरः सिकाइ र प्रेरणाको केन्द्र

चितवन, १५ फागुन । भरतपुर महानगरपालिकाको विकास र व्यवस्थापनको सिकाई आदान प्रदानका लागि देशभरका विभिन्न पालिकाका जनप्रतिनिधिहरू भरतपुर आउने क्रम बढ्दो छ। यसै सन्दर्भमा बिहीबार जुम्लाको सिन्जा गाउँपालिका र सिन्धुलीको घ्याङलेख गाउँपालिकाका सम्माननीय जनप्रतिनिधिहरू भरतपुर महानगरको भ्रमणमा आउनुभयो। तथ्यांकअनुसार हरेक महिना देशभरका करिब एक दर्जन पालिकाका प्रतिनिधिहरू भरतपुर महानगरको विकास मोडल अध्ययन गर्न आउँछन् । […]

पूरा पढ्नुहोस्

३ केजी ७४५ ग्राम सुन जस्तो देखिने पहेंलो रङको धातु सहित विमानस्थलबाट चार जना पक्राउ

काठमाडौं, १५ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ केजी ७४५ ग्राम सुन जस्तो देखिने पहेंलो रङको धातु सहित ४ जना उज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको छ । गएराति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुषलाई मलद्वारमा लुकाएर छिपाइ ल्याएको अवस्थामा प्रहरीले ३ किलो ७४५ ग्राम सो धातु बरामद गरेको हो। पक्राउ […]

पूरा पढ्नुहोस्

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर, २२ माघ । जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ । गर्भवती तथा सुत्केरीको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको जनाएको छ । कार्यक्रम अन्तर्गत पौवादुङमाका छ वटै वडामा रहेका गर्भवती तथा सुत्केरीलाई एक÷एक वटा भाले, दुई वटा पोथी कुखुरा वितरण गर्दै आइएको गाउँपालिका अध्यक्ष […]

पूरा पढ्नुहोस्

काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा

काठमाडौँ, १५ माघ । चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो । नगरप्रमुख घनश्याम गिरी, प्रमुख […]

पूरा पढ्नुहोस्

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, १४ माघ। सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले घटेर रू एक लाख ६० हजार एक सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला […]

पूरा पढ्नुहोस्

एनसिआईएफएफको छैटौं संस्करण काठमाडौंमा : ४७ देशका ९८ चलचित्रहरु सहभागी

काठमाडौं : छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा माघ १९ गतेसम्म तीन दिन सञ्चालन हुने चलचित्र महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु प्रदर्शन हुँदैछन् । सबै चलचित्रहरु निःशुल्क हेर्न पाईने आयोजक टीमले जनाएको छ । चलचित्र […]

पूरा पढ्नुहोस्

देवघाट महामहोत्सव: दशौ दिन देवी प्रतिभाको विदाई हुने, अनुराधा पाण्डेलाई स्वागत गरिने

चितवन, १० माघ । देवघाट महामहोत्सव आज १०औं दिन कथावाचिका देवी प्रतिभाको विदाई गरिदै छ । बिहिवार दिउँसो २ बजे आयोजना हुने विदाई कार्यक्रममा देवीले आफ्नो दश दिनको कथा वाचन पूरा गरी भक्तजनहरूसँग विदा लिनुहुनेछ । महोत्सवभरि उहाँले भागवत महापुराणको भावपूर्ण व्याख्या गर्दै लाखौं भक्तजनको मन जित्नुभएको थियो। विदाई समारोहका क्रममा देवीजीले विश्वकै कान्छी कथावाचिका […]

पूरा पढ्नुहोस्

कालिकाका बिद्यार्थीलाई स्पन्दन नेपालको सहयोग

चितवन, ९ माघ। भरतपुर चितवनमा रहेको सामाजिक संस्था स्पन्दन नेपालले कालिका नगरपालिका–१० मा रहेको राष्ट्रिय आधारभूत बिद्यालय नान्दरमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको छ । विद्यालयमा अध्ययन गर्ने ६० जना बिद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरिएको हो । संस्थाका अध्यक्ष अनिता खनालका अनुसार कालिका– १० का वडाध्यक्ष नरजङ प्रजाको प्रमुख अतिथ्यतामा एक […]

पूरा पढ्नुहोस्

कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

चितवन, ८ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चितवनको कालिका नगरपालिकामा स्थापना भएको नगर अस्पतालका लागि सरकारबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाउनु भएको छ । चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले मंगलबार मन्त्रालयमा गरेको भेटका क्रममा मन्त्री पौडेलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा आफ्नो ध्यान रहेको र उक्त अस्पतालका लागि पनि आवश्यक सहयोग […]

पूरा पढ्नुहोस्