Tag: #bharosakhabr

चितवनमा १२ बर्षिया नावालिका मानव वेचबिखनमा, आरोपी एक जना पक्राउ

चितवन, ११ साउन जिल्ला प्रहरी कार्यालय चितवनले १२ बर्षिक नावालिकालाई ललाई फकाई यौन क्रियाकलापमा लगाउने र आर्थिक फाईदा लिने एक जनालाई मानव बेचबिखनको आरोपमा प्रक्राउ गरि अनुसन्धानका लागी थुनामा राखेको छ । घटनाका आरोपी अर्की एक महिला भने फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पर्र्सा जिल्ला पटेर्वा सुगौली गाँउ पालिका ६ […]

पूरा पढ्नुहोस्

विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन

काठमाडौं,९ साउन विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन काठमाडौँ– सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन […]

पूरा पढ्नुहोस्

आफ्नै कर्मचारी लिएर पोखरा उड्दै थियो सौर्यको जहाज

काठमाडौं,९ साउन काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ । विमानस्थल स्रोतका अनुसार जहाजमा सर्वसाधारण यात्रु थिएनन् । सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा सवार रहेको बुझिएको छ ।

पूरा पढ्नुहोस्

दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक

११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् । काजखस्तानमा सम्पन्न प्रतियाेगितामा उनले इन्क्लाइन बेन्च प्रेस (आईबीपी) मा ८० केजी प्लस ल समूहमा स्वर्ण पदक प्राप्त गरेकी हुन् । ९५ केजी तौल समुहमा प्रतिष्पर्धा गरेकी बिष्टले आईबीपी च्याम्पियनसिपमा तेस्रो पटक नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । […]

पूरा पढ्नुहोस्

विवाह उमेर १८ वर्ष नै कायम गर्न सुझाव

काठमाडौं, ७ साउन । कानुनी प्राबधानलाई संसोधन गरि नाबालक उमेर घटाई विवाहको उमेर १८ वर्ष कायम गर्न सुझाइएको छ । तत्कालीन महान्यायाधिवक्ताको संयोजकत्वमा बनेको नौ सदस्यीय सुझाव कार्यदलले नाबालक उमेर घटाएर विवाहका लागि कम्तीमा १८ वर्ष उमेर कायम गर्न उपयुक्त हुने राय सरकारलाई दिएको हो। हाल कानुनमा नाबालक उमेर १८ वर्ष र विवाह उमेर २० […]

पूरा पढ्नुहोस्