Tag: #bharosakhabar

निर्माण सामग्रीको मूल्य वृद्धिबारे उद्योग मन्त्रालयसँग जवाफ मागिने

काठमाडौँ, ८ माघ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय सिमेन्ट, छड लगायत निर्माण सामग्रीको मूल्य बढ्नुको कारणबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग जवाफ माग्ने भएको छ । समितिको मंगलबारको बैठकमा अधिकांश सांसदले निर्माण सामग्रीमा अचाक्ली मूल्यवृद्धि भएको विषय उठाएका थिए । बैठकपछि समिति सभापति ऋषिकेश पोखरेलले सिमेन्ट, छडलगायत वस्तुको मूल्य वृद्धिबारे मन्त्रालयलाई […]

पूरा पढ्नुहोस्

राईजिङ भरतपुर गोल्डकप माघ १२ गतेदेखि हुँदै

चितवन, ८ माघ । राईजिङ भरतपुर गोल्डकप माघ १२ गतेदेखि हुने भएको छ । चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो । रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बिषयमा जानकारी दिईएको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा ए डिभिजनसहित ८ टोली […]

पूरा पढ्नुहोस्

स्ववियु निर्वाचन चैत ५ गते हुने

काठमाडौँ, ७ माघ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिनुभयो । यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । […]

पूरा पढ्नुहोस्

चितवन महोत्सवः खुला गजल प्रतियोगितामा प्रवीण काफ्ले प्रथम

चितवन, ४ माघ । चितवन महोत्सवमा आयोजित राष्ट्रव्यापी खुला गजल प्रतियोगितामा प्रवीण काफ्ले प्रथम बनेका छन् । महेश संस्कृत गुरुकुल देवघाटधाममा अध्ययनरत काफ्लेको मूल घर जुम्ला हो । प्रतियोगितामा पोखरा, कास्कीका संयोग बस्याल द्वितीय भएका छन् भने भरतपुर, चितवनकी सरस्वती पौडेलले तृतीय स्थान हासिल गरेकी छन् । २०५३ सालदेखि २ वर्षको अन्तरमा हुँदै आएको महोत्सवमा […]

पूरा पढ्नुहोस्

सर्वोच्च अदालतद्धारा निकुञ्ज ऐन संशोधन बदरः संरक्षणकर्मीद्वारा स्वागत जनप्रतिनिधि असन्तुष्ट

चितवन, ४ माघ । सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ माथिको पछिल्लो संशोधनलाई बदर गरेपछि चितवनका जनप्रतिनिधि र संरक्षणकर्मीले फरकफरक मत जाहेर गरेका छन्। जनप्रतिनिधिले विकासमा अवरोध हुनेमा आशंका व्यक्त गरेका छन् भने संरक्षणकर्मीले वातावरण संरक्षणको पक्षमा महत्त्वपूर्ण फैसला भन्दै त्यसको स्वागत गरेका छन्। चितवनको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले निकुञ्ज […]

पूरा पढ्नुहोस्

हालसम्म ३ लाख ५० हजार दर्शकले अवलोकन गरे चितवन महोत्सव

चितवन, ४ माघ । चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजार दर्शकले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५ बाट सुरु भएको १५ औं संस्करणको महोत्सव माघ १० गतेसम्म चल्ने छ । पैदल यात्रा गर्ने ठाउँमा कार्पेट बिछ्याएर निकै आकर्षक पारिएको चितवन महोत्सव […]

पूरा पढ्नुहोस्

स्वास्थ्य बिमा ऐन संशोधनः अब हरेक तहमा सेवाप्रदायक संस्था रहने

चितवन, १ माघ । स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बिमा ऐन, २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बिमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एउटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यससम्बन्धी संशोधन प्रस्ताव मन्त्रिपरिषद् […]

पूरा पढ्नुहोस्

वाइल्डलाइफ नेपाली फोटोग्राफर चुङ्बा शेर्पाको निधन

काठमाण्डौ, १ माघ । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षका शेर्पाको गएराति ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले बताउनुभयो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक हप्तादेखि उपचाररत हुनुहुन्थ्यो । पर्यटन व्यवसायमा आबद्ध […]

पूरा पढ्नुहोस्

गैंडाको आक्रमणमा परी माडीमा एकजनाको मृत्यु, तीनजना घाईते

चितवन, १ माघ । गैंडाको आक्रमणमा परी माडी-३, धोबाहामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बच्चा सहितको गैंडाले आक्रमण गर्दा माडी-३, बैराँठ निवासी अन्दाजी बर्ष ५० का छबिलाल बोटको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै सोही गाउँ निवासी कृष्ण महतो घाइते हुनुभएको छ । गैंडाले खुट्टामा कुल्चँ्दा उहाँको खुट्टा भाँचिएको छ […]

पूरा पढ्नुहोस्

नगर प्रमुख रेग्मीद्वारा कालोपत्रे सडक शिलान्यास

चितवन,२९ पुष । कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले सिद्धि तीन दोभान देखी कालिका ११ नं. वडा कर्यालयसम्म पहुँच सडक शिलान्यास गरेका छन् । कालिका नगरपलिका अन्तर्गत कालोपत्रे सडकबाट नजोडिएको एक मात्र ११ न वडा कर्यालयलाई पक्की सडकबाट जोड्न संघिय समपुरक अनुदान अन्तर्गत संघिय सरकारबाट रु १ करोड ९० लाख र कालिका नगरपालिकाबाट रु १ […]

पूरा पढ्नुहोस्