Tag: ajakonews

मानव–वन्यजन्तु द्वन्द्व घटाउन पोखरी निर्माण

तनहुँ, ३० साउन । वनमा पानीको स्रोत मासिँदै गएपछि मानव वस्तीमा वन्यजन्तु आउन थालेपछि डिभिजन वन कार्यालयले वन्यजन्तुका लागि पोखरी निर्माण गरेको छ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनअन्तर्गत उक्त कार्यालयले जिल्लाका आठ वटा सामुदायिक वनमा पोखरी निर्माण गरेको हो । वन अधिकृत काशीराज पण्डितका अनुसार गत आर्थिक वर्षमा म्याग्दे गाउँपालिका–३ स्थित सिद्धबतासन सामुदायिक वन, देवघाट […]

पूरा पढ्नुहोस्

आजको मौसम कस्तो छ ? हेर्नुहोस् पुरा समाचार

काठमाडौँ, ८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम […]

पूरा पढ्नुहोस्

बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

चितवन, २५ असार । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालसहित प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान गरेको छ । मिर्गौलाका बिरामीलाई डायलासिस सेवा लिन सरकारी अस्पतालमा चाप बढेसँगै एक पटकको रु दुई हजार ५०० तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यतालाई कम गर्न मन्त्रालयले मातहतका प्रादेशिक अस्पतालमा डायलासिस मेसिन जडान गरेको प्रदेशका स्वास्थ्यमन्त्री किरण […]

पूरा पढ्नुहोस्

दियालो बङ्गलाको ६३ हजारभन्दा बढीले गरे अवलोकन

चितवन, २३ असार । एक वर्षअघि आजकै दिनबाट सर्वसाधारणका लागि खुला गरिएको दियालो बङ्गलामा ६३ हजार ४४८ जनाले अवलोकन गरेका छन् । जसबाट रु ५३ लाख १६ हजार ८५० राजस्व सङ्कलन भएको जनाइएको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबार भरतपुर महानगरपालिकाले व्यवस्थापनमा सर्वसाधारणका लागि खुला गरिएको हो । दरबार प्रवेशका लागि सर्वसाधारण नेपालीलाई रु […]

पूरा पढ्नुहोस्

चितवनमा माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु

चितवन, २० असार । चितवनमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। पूर्वी चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा रत्ननगर नगरपालिका९८ चित्रसारी निवासी २७ वर्षीय अविशेक माझीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार बिहीबार राति ९ बजेतिर माझी अर्का साथी राजकुमारसँगै माछा […]

पूरा पढ्नुहोस्

हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम

काठमाडौँ, २० असार । काठमाडौँ महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि ३२ वटै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । अभिमुखीकरण कार्यक्रमसँगै नागरिकले पिउनेपानीको नमूना परीक्षण गर्ने तयारीसमेत गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि सम्पर्क व्यक्ति ऋषि भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार विगतको वर्षभन्दा यस वर्ष मनसुन छिट्टै भित्रिएको र नियमित जस्तै पानी […]

पूरा पढ्नुहोस्

बिलासिता कर खारेजीको माग राख्दै प्रदर्शनमा सुनचाँदी व्यवसायी

काठमाण्डौ, १९ असार । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः सडक आन्दोलनमा उत्रिएका छन् । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्न, सुनको भन्सार ६ प्रतिशत कायम गर्न, सुनचाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर लगायतका नारा लेखिएका ब्यानरसहित आन्दोलनकारीहरूले […]

पूरा पढ्नुहोस्

फेरि बिद्युत् अवरुद्ध, कति समयमा आँउछ लाईन ?

चितवन, १६ असार। चितवन जिल्लाका बिभिन्न स्थानमा अहिले बिद्युत् सेवा अवरुद्ध भएको छ । दिउँसो २ बजेर २ मिनेट जादा अवरुद्ध भएको बिद्युत् सेवा ३० देखि ४५ मिनेछ पश्चात सुचारु हुने नेपाल बिद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जानकारी गराएको छ । प्राधिकरणले सेवा अवरुद्ध भएका कारण पर्न गएको असुबिधाको लागि सेवाग्राहीहरु सँग क्षमा याचना समेत […]

पूरा पढ्नुहोस्

प्रेमवस्ती चोकमा बिभत्स दुर्घटनाः एक महिलाको मृत्यु

चितवन, १२ बैशाख भरतपुर महानगरपालिका वडा नं ७ प्रेमवस्ती चोकमा अण्डा वोक्ने बलेरो गाडीले स्कुटरलाई ठक्कर दिई भएको दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । गितानगरवाट भरतपुर तर्फ गैरहेको ना ५ च २६४४ नम्बरको बलेरो गाडीले सोही दिशा तर्फ गैरहेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुर चालक ५२ बर्षीय लक्ष्मी वाग्लेको […]

पूरा पढ्नुहोस्

आम्दानीका लागि फेल्ट तालिम, निमार्ण भएका सामाग्री तालिम प्रदायक संस्थाले खरिद गर्ने

चितवन, २१ चैत । सीप विकास तालिम प्रदान गर्ने तर तालिम पश्चात उत्पादित सामानको बजार व्यवस्थापन हुन नसक्दा तालिम प्रति नै नकरात्मक धारणा बनिरहेको अवस्थामा भरतपुरमा उत्पादित सामाग्री तालिम प्रदायक संस्थाले नै खरिद गर्ने गरि फेल्टबाट सजावटका सामाग्री बनाउने तालिम सम्पन्न गरिएको छ । चितवन जिल्ला भित्रका विपन्न, दलित, द्वन्द्व प्रभावित तथा आम्दानीको अवसर खोजिरहेका […]

पूरा पढ्नुहोस्