समाचार

सडक वरपरका संरचना हटाउन भरतपुर महानगरकाे निर्देशन, नहटाए हर्जना लगाउने

भरतपुर, १२ असार भरतपुर महानगरपालिकाले नगरभित्र सार्वजनिक सडकहरुको वरपरका क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचनाहरु हटाउन निर्देशन दिएकाे छ । सडकाे दाँयावाँया राखिएका अनधिकृत संरचना, पेन्टिङ तथा होर्डिङ बोर्डहरू हटाउनटाउन अटेर गरे महानगरले नै हटाउने र हर्जना समेत लगाउने तयारी महानगरकाे छ । महानगरपालिकाले सूचना प्रकाशन गरेर सम्बन्धित सरोकारवालालाई सवारी आवगमनमा बाधा पुर्‍याउने गरी निर्माण सामग्री […]

पूरा पढ्नुहोस्

सामुदायीक बिद्यालयका ६ सय ५० छात्रा साईकल सरर

चितवन, १० असार। सिन्धु ढकाल भरतपुर महानगरपालिकाले अति विपन्न परिवारका ६ सय ५० जना छात्राहरुलाई निः शुल्क साईकल वितरण गरेको छ । पछिल्लो ३ बर्षमा महानगरपालिकाले छात्रासँग मेयर कार्यक्रम अन्तर्गत महानगरपालिकाले सामुदायीक बिद्यालयमा अध्ययनरत विपन्न परिवारका छात्राहरुलाई साईकल बितरण गरेको हो । महानगरपालिकाको सामाजिक विकास महाशाखाका अनुसार महानगरपालिकाले २८ बटा वडाका बिभिन्न सामुदायीक बिद्यालयमा अध्ययनरत […]

पूरा पढ्नुहोस्