महिला बालबालिका
भरतपुरमा संस्कार र सफलतामाथि छलफल
भरतपुर, २६ असार सिर्जनशील समाज नेपालको आयोजनामा मंगलबार भरतपुरमा ‘संस्कार र सफलता जीवनको आधार’ विषयक परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सरस्वती रिजाल, गायत्री श्रेष्ठ, ममता शर्मा न्यौपाने र ब्रह्मकुमारी गंगाले संस्कार र सफलताबारे आफ्ना विचार र अनुभव राखेका थिए । उनीहरु चारै जनाले आ–आफ्नो बाल्यकाल र शिक्षाबारे पनि बोलेका थिए । ‘बुबालाई पढाईप्रति […]
पूरा पढ्नुहोस्
आदर्श नारी विकास केन्द्रको अध्यक्षमा उषा र सचिवमा सरिता
भरतपुर, असार २३ । आदर्श नारी विकास केन्द्रको नयाँ नेतृत्वमा उषा खरेल सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको हिजो सम्पन्न ३० औं साधरणसभा तथा १४ औं अधिबेशनबाट सुवेदीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिती निर्विरोध निर्वाचित भएको हो । नवगठित समितीको उपाध्यक्षमा शीशा राई मानन्धर, सचिवमा सरिता सुवेदी पाठक, सहसचिव सजना तिमल्सेना र कोषाध्यक्ष लक्ष्मी […]
पूरा पढ्नुहोस्
स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२३’ सम्पन्न
स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२३’ शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । उद्यम तथा व्यावसायिक क्षेत्रमा सफल व्यवसायी तथा उद्यमी महिलालाई प्रोत्साहन गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख प्रायोजनमा न्यू बिजनेश एज प्रालिले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको पहिलो सत्रमा प्यानेल छलफल र दोस्रो सत्रमा अवार्डस् वितरण गरिएको थियो […]
पूरा पढ्नुहोस्
भरतपुर २३ तेस्रो बालमैत्रि वडा घोषणा
भरतपुर २० असार । आशिष अधिकारी भरतपुर महानगरपालिकाले आगामी चार बर्ष भित्र सिङ्गो महानगरपालिकालाइ बालमैत्रि महानगरको रुपमा घोषणा गर्ने लक्ष्य अनुसार धमाधम केही वडाहरुलाइ बालमैत्रि वडा घोषणा गरिरहेको छ । आर्थिक बर्ष २०८३र०८४ सम्ममा महानगरका २९ वटै वडालाइ बालमैत्रि बनाउने गरि महानगरपालिका तयारीमा जुटिसकेको छ । यसका लागि महानगरपालिकाले २६ बुदे घोषणापत्र समेत जारी गरिसकेको […]
पूरा पढ्नुहोस्
एनआरएनए बेल्जियमको अध्यक्ष पदमा सीता सापकोटाको उम्मेदवारी, (प्रतिबध्दता पत्र सहित)
चितवन, १९ असार सामाजिक एवम् राजनैतिक व्यक्ति सीता सापकाेटाले गैर आवासिय नेपाली संघ बेल्जियमको अध्यक्ष पदमा उमेद्वारी घाेषणा गर्नुभएकाे छ । चितवनमा लामाे समय महिला हिसां विरुद्धको अभियन्ताका रुपमा काम गर्नु भएकी र हाल बेल्जियममा वस्दै आउनु भएकाे छ । सापकोटाले आगामी ०२३-०२५ को लागि अध्यक्ष पदमा उम्मेदवारी दिनुभएकाे हाे । चितवनको भरतपुरमा जन्मिनुभएकी सापकोटासँग […]
पूरा पढ्नुहोस्
न्यायिक समिति र विद्यमान कानुन सम्बधी साक्षरता कार्यक्रम
चितवन, १९ असार। महेश पाण्डे नगरपालिका न्यायिक समितिको आयोजनामा वडास्तरीय मेलमिलापकर्ताहरुकाे लागि न्यायिक समिति र विद्यमान कानुनसम्बन्धी एकदिने कानुनी साक्षरता कार्यक्रम रत्ननगर नगरकार्यपालिकाको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख प्रलाद सापकोटाले आ आफ्नो गाउँटोलमा भएका ससाना विवादहरुको निरूपण आमा समूह र टोलविकास समितिबाट गर्न सकिए प्रहरी र अदालतसम्म झन्झट बेहोर्नु नपर्ने बताए […]
पूरा पढ्नुहोस्
१७ बुदे घोषणा पत्र जारी गर्दै महिला आश्रय गृहहरुको सम्मेलन सम्पन्न
काठमाण्डौ, १३ असार महिला आश्रय गृहहरुको समान कार्य, लक्ष्य र विचारहरु सुनिश्चित गरी साझा मञ्चका रुपमा राष्ट्रिय सञ्जाल विस्तार गर्ने प्रतिवद्धता सहित १७ बुदे काठमाण्डौ घोषणा पत्र जारी गर्दै महिला आश्रय गृहहरुको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । आश्रय गृह सेवाः सशक्तीकरणमा टेवा भन्ने नाराका साथ असार १० गतेबाट ३ दिन सम्म काठमाण्डौमा भएको […]
पूरा पढ्नुहोस्
चितवनका मनोरञ्जन क्षेत्रमा हुने हिसांप्रति सचेतना आवश्यक
चितवन, १४ असार ।आशिष अधिकारी भरतपुर महानगरपालिका पछिल्लो समय मनोरञ्जन क्षेत्र मार्फत हुने मानव बेचबिखनमा नेपाल कै तेस्रो स्थानमा रहेको देखिएको छ । काठमाडौ र पोखरा पछिको मुख्य मनोरञ्जन ब्यबसायको क्षेत्रमा भरतपुर महानगरपालिका रहेकोे एक तथ्यांकले देखाएको छ । सामरी उत्थान सेवा नामक सस्थाले बिहिवार भरतपुरमा आयोजना गरेको मनोरञ्जन क्षेत्र मार्फत हुने मानव बेचबिखन सम्बन्धि […]
पूरा पढ्नुहोस्
महिला दर्शनार्थीलाई दुर्व्यवहार गर्ने पुजारी निलम्बित
पाल्पा, १४ असार पश्चिम नेपालकै धार्मिक तथा ऐतिहासिक पाल्पा भैरवस्थान मन्दिरका मुख्य पुजारी जितनाथ योगीलाई निलम्बन गरिएको छ । मन्दिरका मूल पुजारी जितनाथ योगीले महिला दर्शनार्थीमाथि यौनजन्य तथा अभद्र व्यवहार गरेपछि जिम्मेवारीबाट निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिले प्रेस विज्ञप्ति जारी गर्दै पुजारीबाट भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । […]
पूरा पढ्नुहोस्
मानव बेचविखन बिरुद्धको जिल्लास्तरीय समिति क्रियाशिल बनाउन नागरिक समाजको पहल
चितवन, १३ असार मानव वेचविखन तथा ओसारपसार विरुद्ध जिल्ला समिति र पालिका स्तरीय समिति गठन गरि चितवन जिल्ला भित्र भएका आन्तरिक बेचविखनको घटना न्युनिकरणका लागि बुधबार नागरिक समाजका प्रतिनिधिहरुले सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् । मानव वेचविखन र लैङ्गिक हिंसा विरुद्ध चितवन जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले बुधबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, भरतपुर महानगर […]
पूरा पढ्नुहोस्