लेख /रचना

चितवन शिखरबास स्मृतिबिम्ब सार्वजनिक

काठमाडौं, १९ असोज । वरिष्ठ आख्यानकार डा ध्रुबचन्द्र गौतमले आज काठमाडौंमा साहित्यकार चितवन शिखरबास स्मृतिबिम्बको विमोचन गर्नुभयो । त्यसअवसरमा उहाँले साहित्यकार चितवन शिखरबासले नेपाली, हिन्दी, बगाली र उर्दु भाषामा साहित्य सृजना गरेर ठूलो योगदान पुर्याएको बताउनुभयो । प्रमुख अथिति डा गौतमले तत्कालनी समयमा चर्चामा नआएको भएपनि उहां सृजनाका कारण सधैँ जिवित रहिरहने बताउनुभयो । पचास […]

पूरा पढ्नुहोस्

विछोडमा उद्वेलित सम्झनाहरू:भीडमा पनि मान्छे एक्लो हुँदोरहेछ

सङ्गीता भट्टराइ माधवपुरको जन्मघरमा मैले क. सविनको सहादतको खबर पाएकी थिएँ । त्यस दिन अपरान्ह २ः३० बजे जीवनसाथी सविनले मलाई ‘म बिरामी छु । तपाईंको अभावले होला, बिमारले बढी च्यापेको अनुभूति भएको छ ।’ भन्नुभएको थियो । त्यसो भनेको केहीबेरमै आएको त्यो खबर मैले पत्याउनै सकिन । नुहाउँदानुहाउँदै सम्पर्क गर्न खोजेँ । त्यो सम्भव भएन […]

पूरा पढ्नुहोस्

कथा : प्रसाद!

धनराज गिरी “कुनै भर हुन्न मान्छेको समाजको, समाज विभाजित छ । जे गरे पनि हुन्छ, केही गरे पनि हुन्न । बाहिरका मान्छेहरूको स्वर हल्ला हो, हल्लामा पनि सत्यता हुनसक्छ । अरूको कुरा पनि सुन्नुपर्दछ । तर बढी हल्लाले आफ्नो आत्माको स्वरको चल्लालाई हल्लाउन हुन्न । आत्माको स्वर भनेको विवेक हो । विवेक, इमान र मानवता […]

पूरा पढ्नुहोस्

के कुल भनेको छोरो मात्र हो ?

सिन्धु ढकाल घरमा बिहानैदेखि चटारो छ । आज पुर्णीमाको पुजा, अर्थात कुल पुजा । मलाई ठ्याक्कै थाहा छैन, कुल पुजा कुन दिन गरिन्छ भनेर । सोधखोज पनि गरेको छैन । सायद वर्षको २ पटक गरिन्छ यति नै हो मलाई थाहा भएको । म हिजो मात्र काठमाण्डौवाट आईपुगेको । ममिको चराटोलाई कम गर्न सघाईरहेको छु मपनि […]

पूरा पढ्नुहोस्

मायाको लाइन

मणि लोहनी यहीनेर उनीसंग भेट भयो । मायाको लाइनमा । लाइनमा महिलाहरु छन् र आफ्नो पालो पर्खिरहेछन् । उनी पनि मायाको लाइनमा आफ्नो पालो पर्खिरहेकी थिइन् । २६ वर्षकी उनले तीन वर्ष अघि लोग्ने गुमाएकी हुन् । आंतककारी विस्फोटमा परी उनका लोग्ने मारिएका । म पनि मायाको लाइनमा नै छु । तर म पालो पर्खिरहेकी […]

पूरा पढ्नुहोस्

याद रहोस् सम्बन्ध बिच्छेद अपराध होईन !

सावित्रा ढकाल बिबाह गर्ने नगर्ने, बच्चा जन्माउने नजन्माउने, सम्बन्ध बिच्छेद गर्ने नगर्ने व्यक्तिका वैयक्तिक र निजी बिषय हुन् ! यी निजी बिषयको सम्मान र संरक्षण गर्ने दायीत्व राज्य, समाज र हरेक नागरीकको हो। पारीवारीक ल, पारीवारीक अदालतको अबधारणा यीनै वैयक्तिक बिषयको सहि व्यवस्थापनको लागि हो। स्वतन्त्र जीवन बाँच्न पाउनु हरेक व्यक्तिको आधारभूत अधिकार हो, सम्बन्ध […]

पूरा पढ्नुहोस्