Tag: Sujan
सुजन ढकाल बागमती प्रदेश ३ ‘ख’को सचिवमा निर्विरोध
चितवन- नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेश क्षेत्र नं. ३ ‘ख’को सचिवमा सुजन ढकाल निर्विरोध निर्वाचित भएका छन् । संगठनमा सक्रिय युवा नेताका रूपमा परिचित ढकालले पार्टीको क्षेत्रीय संगठनमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका हुन् । सचिवमा निर्विरोध चयन भएसँगै उनलाई आगामी कार्यकालमा संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउने जिम्मेवारीसमेत आएको छ । पार्टी […]
पूरा पढ्नुहोस्