Tag: #onlinenews #newschitwan

विवाह उमेर १८ वर्ष नै कायम गर्न सुझाव

काठमाडौं, ७ साउन । कानुनी प्राबधानलाई संसोधन गरि नाबालक उमेर घटाई विवाहको उमेर १८ वर्ष कायम गर्न सुझाइएको छ । तत्कालीन महान्यायाधिवक्ताको संयोजकत्वमा बनेको नौ सदस्यीय सुझाव कार्यदलले नाबालक उमेर घटाएर विवाहका लागि कम्तीमा १८ वर्ष उमेर कायम गर्न उपयुक्त हुने राय सरकारलाई दिएको हो। हाल कानुनमा नाबालक उमेर १८ वर्ष र विवाह उमेर २० […]

पूरा पढ्नुहोस्

विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

चितवन, १७ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना […]

पूरा पढ्नुहोस्

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुदे सहमति

काठमाण्डौ, १२ असोज । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच ५ बुँदे सहमति भएको छ । शुक्रवार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा सहमति जुटेको हो । सहमतिसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । शिक्षा मन्त्री अशोक कुमार राईले प्रस्तावित विद्यालय शिक्षा सम्बन्धी संघीय ऐन निर्माणमा नपुगेका, छुटपुट भएका कुरालाई संसदीय प्रक्रियामार्फत […]

पूरा पढ्नुहोस्