Tag: Online
नेपाली छोरीहरुको सपनामा सारथी बन्दै “जेनेल”
चितवन/सात समुन्द्र पारिको देश अष्ट्रेलियाबासी “जेनेल” को लागि नेपाल दोश्रो घर जस्तै बनेको छ । सामाजिक सेवा र नेपाली छोरीहरुको सशक्तीकरणको लागि उनले नेपाल यात्रा गर्न थालेको १० बर्ष भन्दा धेरै समय भैसक्यो । उनका लागि नेपाल अब केवल एउटा विदेशी मुलुक रहेन, बरु उनको कर्म र आत्मियता जोडिएको दोस्रो घर बनेको छ । नेपाली […]
पूरा पढ्नुहोस्
सरकारले कुलमानलाई पदबाट हटायो
काठमाडौं, १५ चैत । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए । घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए । चार वर्षको […]
पूरा पढ्नुहोस्