Tag: nepalinews
चिटिगं गर्दै सरकार: घुमाउरो पारामा बहुविवाहलाई मान्यता दिने प्रयास
सिन्धु ढकाल २०७५ भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध संहिताले पूर्णत बहुविवाहलाई निशेध गरेपछि बर्षौदेखि बहुविवाहका कारण अधिकाशं महिलाहरुले भोग्दै आएको घरेलु हिंसाबाट छुटकारा पाए । लैङ्गिक समानताको अवधारणालाई आत्मसात गर्दै राज्यले बहुविवाहलाई प्रतिबन्ध लगाएको ७ बर्ष पुग्न केहि दिन बाँकी रहंदा सरकारले निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी मान्यता दिने मस्यौदा पारित गर्ने तयारी गर्यो […]
पूरा पढ्नुहोस्
प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने
☰ चितवन, ४ चैत । नाटकको माध्यमबाट चितवनमा पर्यटन प्रवर्द्वन गर्ने योजना सहित यही चैत १० देखि १२ गतेसम्म नाट्य महोत्सव हुने भएको छ । नाट्य विधामार्फत् चितवनलाई विश्वसामु चिनाउनको लागि पहिलोपटक अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गर्न लागेको सोमबार नारायणी कला मन्दिरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । विविध सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाले भरिएको […]
पूरा पढ्नुहोस्
भरतपुरका छ स्थानमा ‘ट्राफिक लाइट’ राखिने
चितवन, २७ माघ । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका छ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा लाइट जडान गर्न लागिएको हो । भरतपुर महानगरपालिकाले मुख्य स्थानमा ट्राफिक लाइट जडानका लागि डिभिजन सडक कार्यालयलाई आग्रह गर्दै आएको थियो । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक […]
पूरा पढ्नुहोस्