Tag: kpoli

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाण्डौ। जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाईएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ छ बजे बैठक बोलाईएको छ । जेनजी आन्दोलनका क्रममा भएको बिभिन्न क्षतिको बिषयमा छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको हो । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीहरू सडक […]

पूरा पढ्नुहोस्

निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक छः प्रधानमन्त्री

काठमाडौँ, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियानलाई सफल पार्न सबैको साझा प्रयास आवश्यक भएको बताउनुुभएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आज आयोजित देशव्यापी अभियानको शुभारम्भ गर्दै उहाँले निरोगी नेपाल अभियानलाई सफल बनाउन सम्बद्ध सबैको […]

पूरा पढ्नुहोस्