Tag: Khel
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भरतपुरका तीन जना खेलाडीले जिते स्वर्णपदक
चितवन १४,बैशाख । आइतबार जापानको ओसाकामा सम्पन्न २१औँ वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चितवनबाट सहभागी खेलाडीहरूले तीन वटा स्वर्णपदक जितेका छन् । भरतपुर-११, बर्मेलीचोकस्थित प्रेरणा तेक्वान्दो डोजाङबाट सहभागी तीन जना खेलाडीले एक-एक वटा स्वर्णपदक जितेका हुन् । तीन जना खेलाडीमध्ये योगेश कवर योगीले ३० वर्षमुनिको उमेर समूहमा एकल पुम्से अन्तर्गत स्वर्णपदक जितेका छन् । प्रतियोगितामा […]
पूरा पढ्नुहोस्