Tag: khairahani
चितवनको खैरहनी नगरपालिका सहित उत्कृष्ट नतिजा ल्याउने छ स्थानीय तहलाई सरकारले सम्मान गर्ने
चितवन, ४ साउन । चितवनको खैरहनी नगरपालिका सहित उत्कृष्ट नतिजा ल्याउने ६ वटा स्थानिय तहलाई सरकारले सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्न लागेको हो । आर्थिक वर्ष २०८०–८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन लिसामा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा […]
पूरा पढ्नुहोस्