Tag: bahroshakhabar

महिला संघ केन्द्रीय अध्यक्ष मीना कुमारी खरेलद्वारा चितवन क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भरतपुर । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिका लागि नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मीना कुमारी खरेलले चितवन क्षेत्र नं. २ बाट महिला खुल्ला तर्फ आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ । साढे तीन दशकभन्दा लामो समयदेखि हिंसामा परेका महिला, असहाय बालबालिकाको उद्धार, संरक्षण तथा पुनःस्थापनाका क्षेत्रमा निरन्तर समर्पित खरेलको छवि एक कुशल सामाजिक […]

पूरा पढ्नुहोस्

समुदायस्तरबाट ‘बखान’ उपन्यासको गहिरो बहस सुरु

चितवनको इतिहास, बस्ती विकास र प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका व्यक्तित्व बखानसिंह गुरुङलाई केन्द्रमा राखेर लेखिएको ‘बखान’ उपन्यासमाथि समुदायस्तरबाट औपचारिक चर्चा–परिचर्चा सुरु भएको छ। स्थानीय तहको पहलमा पहिलोपटक किताबमाथि सार्वजनिक बहस थालिएको हो । भरतपुर महानगरपालिका वडा नं. २५ को प्रवर्दनमा शुक्रबार पश्चिम चितवनको शुक्रनगरमा ‘बखान’ उपन्यासमाथि परिचर्चा सम्पन्न भएको छ। थारु पत्रकार संघ चितवन र […]

पूरा पढ्नुहोस्