प्रदेश

बिरामीको चापअनुसार कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या

चितवन, १२ असार चितवन– सङ्घीय अस्पतालको रूपमा रहेको भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ । भरतपुर अस्पतालमा अहिले दैनिक एक हजार पाँच सय हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् । चितवनसहित १२ जिल्लाका बिरामीको उपचार नियमित गर्ने गरेको यस अस्पतालमा अहिले स्वीकृत दरबन्दी एक सय ७७ जनाको छ । अस्पतालमा […]

पूरा पढ्नुहोस्

विद्यार्थीलाई योग र प्राकृतिक चिकित्सासम्बन्धी प्रशिक्षण

चितवन, १२ असार भरतपुर महानगरपालिकाले स्वस्थ्य जीवनका लागि सबै विद्यालयमा योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षणको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षबाट ‘शिक्षामा योग, टाढा राखौंँ रोग’ नाराका साथ सामाजिक सङ्घ संस्थासँगको समन्वयमा विद्यालयमा योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षणको व्यवस्था मिलाउन लागिएको हो । महानगर प्रमुख रेनु दाहालले शैक्षिक क्षेत्रमा व्यवहारिक र जीवन उपयोगी […]

पूरा पढ्नुहोस्

सडक वरपरका संरचना हटाउन भरतपुर महानगरकाे निर्देशन, नहटाए हर्जना लगाउने

भरतपुर, १२ असार भरतपुर महानगरपालिकाले नगरभित्र सार्वजनिक सडकहरुको वरपरका क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचनाहरु हटाउन निर्देशन दिएकाे छ । सडकाे दाँयावाँया राखिएका अनधिकृत संरचना, पेन्टिङ तथा होर्डिङ बोर्डहरू हटाउनटाउन अटेर गरे महानगरले नै हटाउने र हर्जना समेत लगाउने तयारी महानगरकाे छ । महानगरपालिकाले सूचना प्रकाशन गरेर सम्बन्धित सरोकारवालालाई सवारी आवगमनमा बाधा पुर्‍याउने गरी निर्माण सामग्री […]

पूरा पढ्नुहोस्