प्रदेश

गत आवमा चितवन राष्ट्रिय निकुञ्जमा २२ गैँडा मरे

चितवन –  चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी शिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत माघ ६ गते नवलपरासीको अमलटारी सेक्टरअन्तर्गत मध्यविन्दु नगरपालिका–२ स्थित नारायणी किनारमा माउ र बच्चा गैँडा चोरी शिकारीले मारेका थिए […]

पूरा पढ्नुहोस्

इच्छाकामना गाउँपालिकाद्वारा कृषक समूहलाई कृषि एम्बुलेन्स हस्तान्तरण

चितवन – चितवनको इच्छाकामना गाउँपालिकाले अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउँपालिकाले आईतबार इच्छाकामना २ मा अवस्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तारण गरेको हो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, वडा नं. २ का वडाध्यक्ष पंच बहादुर चेपाङ, वडा नं. ४ […]

पूरा पढ्नुहोस्

मौलाकाली केवलकारको टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर

नवलपुर,१ साउन – मौलाकाली केवलकारले टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ । यही साउन देखि लागू हुने गरी यो अफर ल्याएको हो । यस अफर अन्तर्गत प्रत्येक बुधबार दिउसो २ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले जानाकारी दिए । हाल केवलकारको दुइतर्फी साधारण टिकट मूल्य […]

पूरा पढ्नुहोस्

रत्ननगरमा ‘विपन्न उपचार कोष’ सञ्चालन

रत्ननगर – पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको ‘विपन्न उपचार कोष’ प्रभावकारी देखिएको छ । कोषबाट गतदश महिनामा ४० नगरवासीले सेवा लिएका छन् । अतिविपन्न नगरवासीको उपचारको लागि रत्ननगरले बकुलहर रत्ननगर अस्पतालमा रु ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा ल्याएको थियो । कोष सञ्चालनमा आएपछि आर्थिक अभावका कारण उपचार गराउन नपाएका अतिविपन्न परिवारका बिरामीको […]

पूरा पढ्नुहोस्

मनाइयो सोमबारे औँशी

काठमाडौँ – सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ ।सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । श्रावण कृष्ण औँशी आज सोमबार परेको हो । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलेर स्नान गरे मनोकाङ्क्षा […]

पूरा पढ्नुहोस्

साउनको पहिलो सोमबार देवघाट धाममा स्नान गर्नेको भीड

भरतपुर – पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ ।आज साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हरेक वर्षको साउने सङ्क्रान्तिमा बोलबम मेला लाग्ने गर्छ । भोलिदेखि मलमास सुरु हुने भएका कारण पनि आज पहिलो सोमबार भक्तजनको भीड लागेको देवघाट […]

पूरा पढ्नुहोस्

नारायणी नदीमा गरिएको तटबन्धले पश्चिम चितवनमा बाढीको जोखिम घट्दै

चितवन, १७ असार घरनजिकै बगिरहेको नारायणी नदीमा वर्षात्मा भेल आएसँगै स्थानीय घर छाडेर विद्यालय वा सार्वजनिक भवन खोज्दै हिँड्नुपथ्र्यो । वर्षात्का धेरै रात स्थानीयवासीले यसरी नै बिताएका छन् । यस वर्ष नारायणी नदीमा तटबन्धको काम थालिएपछि विगतका वर्षजस्तो समस्या नआउनेमा उनीहरु आशावादी छन् । निर्माण सम्पन्न भइनसकेकाले जोखिम नै छैन भन्नेमा ढुक्क नभए पनि विगतको […]

पूरा पढ्नुहोस्

मानव बेचविखन बिरुद्धको जिल्लास्तरीय समिति क्रियाशिल बनाउन नागरिक समाजको पहल

चितवन, १३ असार मानव वेचविखन तथा ओसारपसार विरुद्ध जिल्ला समिति र पालिका स्तरीय समिति गठन गरि चितवन जिल्ला भित्र भएका आन्तरिक बेचविखनको घटना न्युनिकरणका लागि बुधबार नागरिक समाजका प्रतिनिधिहरुले सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् । मानव वेचविखन र लैङ्गिक हिंसा विरुद्ध चितवन जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले बुधबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, भरतपुर महानगर […]

पूरा पढ्नुहोस्

किसानलाई अनुदानमा भैँसी वितरण

चितवन, १२ चितवन चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नम्बर ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ वटा भैँसी वितरण गरिएको हो । किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास अधिकृत शालिग्राम पौडेलले जानकारी दिए । […]

पूरा पढ्नुहोस्

बकर इदका अवसरमा पर्सी बिहीबार देशभर सार्वजनिक बिदा

काठमाण्डौ, १२ असार सरकारले असार १४ गते पर्सी सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मालम्बीहरूको पर्व बकर इदका अवसरमा असार १४ गते सार्वनजिक बिदा दिएको हो। गृहमन्त्रालयका सहसचिवरप्रवक्ता केदारनाथ शर्माद्वारा मंगलबार जारी विज्ञप्तिमा नेपालको राजपत्रमा मिति २०७९र१२र०२ गतेका दिन प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इदका अवसरमा असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको […]

पूरा पढ्नुहोस्