राजनीति
कांग्रेस चितवने पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण नगर्ने
चितवन – नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण नगर्ने भएको छ । उक्त शाखाले साठी प्रतिशत हाराहारी क्रियाशील सदस्यको मात्रै नवीकरण गर्ने तयारी गरेको हो । चौथो महाधिवेशनमा उक्त शाखाले २८ हजार दुई सय जनाको क्रियाशील सदस्यता तय गरेको थियो । क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा […]
पूरा पढ्नुहोस्
कोशीको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्छ : प्रकाशमान सिंह
चितवन – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतले कोशी प्रदेशको सरकारका विषयमा गरेको निर्णय कांग्रेसले मान्ने बताएका छन् । चितवनमा आज सञ्चारकर्मीसित कुरा गर्दै उनले सो कुरा बताएका हुन् । नेता सिंहले कांग्रेस कानुनी राज्यका पक्षमा रहेको उल्लेख गरे । “नेपाली कांग्रेस कानुन मान्ने पार्टी भएकाले त्यसलाई स्वीकार गर्छौं । आफूलाई पर्दा नमान्ने र […]
पूरा पढ्नुहोस्
भ्रष्टाचार जसले गरेको भए पनि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने स्पष्ट पारेका छन्। शनिबार काठमाडौंको गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आयोजित कार्यक्रममा श्रेष्ठले वर्तमान सरकारले सुशासनलाई पहिलो सर्त बनाएको भन्दै भ्रष्टाचारमा संलग्न जो सुकैलाई पनि कारवाही गरिने स्पष्ट पारेका हुन्। उपप्रधानमन्त्री श्रेष्ठले सुशासनबिना […]
पूरा पढ्नुहोस्
सरकारले संसद्लाई ‘बिजनेस’ दिन सकेन : सभापति लामिछाने
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उनले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गरे । सभापति लामिछानेले भने, “भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ । केही राम्रा सङ्केत […]
पूरा पढ्नुहोस्
मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प छैन : अध्यक्ष ओली
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन् ।शनिबार नेपालगञ्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरुको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउने भिजन एमालेसँगमात्रै रहेको भन्दै मुलुकमा अर्को कुनै विकल्प नरहेको बताएका हुन् । ओलीले एमालेबाहेक देशलाई हेर्न र फेर्न सक्ने दृष्टिकोण अरु कुनै […]
पूरा पढ्नुहोस्
भरतपुरमा सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठक राख्न महानगरको आग्रह
चितवन – सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाउने क्रममा सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठक यहीँ बस्न आग्रह गरिने भएको छ । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण २०२४ विशेषरूपमा मनाउँदै छ । सोही सन्दर्भमा आज यहाँ आयोजित छलफल कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले भ्रमण २०२४ लाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गरी विशेषरूपमा मनाउने बताउनुभयो । यसै […]
पूरा पढ्नुहोस्
तोसिमा कार्कीले गरिन् सचिवालय सचिवका लागी विज्ञापन
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा.तोसिमा कार्कीले सचिवालय सचिवका लागि विज्ञापन गर्नुभएको छ। (बिहीबार) सामाजिक सञ्जालबाट सूचना प्रकाशन गर्दै कार्कीले ५ दिनभित्र आवेदन दिन आग्रह गर्नुभएको छ। कानुन, राजनीतिशास्त्र, समाजशास्त्र वा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको, समसामयिक राजनीतिक विषयमा जानकार भएको, सूचना प्रविधि सम्बन्धी आधारभूत जानकारी भएको, कानुनी अध्ययन र अनुसन्धानमा रुचि भएको, […]
पूरा पढ्नुहोस्
राम्रो मान्छे छानेर मात्रै क्रियाशील सदस्यता दिनुपर्छ : शशांक कोइराला
काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राम्रो मान्छे छानेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताउनुभएको छ ।आइतवार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा नेता कोइरालाले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी सङ्गठित नहुने धारणा राख्नुभयो । उहाँले कांग्रेसको नीति ठिक हो भनेर मनैदेखि नलागेसम्म क्रियाशील सदस्य बढाउन नहुने बताउनुभयो । केन्द्रका नेताहरूले टिकट वितरण नगरेर स्थानीय समितिलाई […]
पूरा पढ्नुहोस्
नेपालको कम्युनिष्ट आन्दोलनले बीपीलाई समयमा चिन्न सकेन : महामन्त्री शर्मा
काटमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउने बताएका छन् । उनले बीपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेस केन्द्रीय समिति अगाडि बढ्ने बताएका हुन् । बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा ‘प्रजातान्त्रिक विचार समाज’ले आज यहाँ आयोजना गरेको ‘आजका सन्दर्भमा बीपीका विचार’ विषयक विचार गोष्ठीमा महामन्त्री […]
पूरा पढ्नुहोस्
चितवनमा काँग्रेसले आजबाट सदस्यता वितरण सुरु गर्ने
चितवन – नेपाली कांग्रेसले आजबाट संगठन विस्तारको अभियान सुरु गर्दैछ । पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार ४२ औं विपी जयन्तीको अवसर पारेर चितवनमा सदस्यता वितरणको अभियान सुरु गर्न लागेको हो । शनिवार विहान ११ बजे उकै साथ विपीको फोटोमा माल्र्यापण गरेर सुरुवात गरिने बताइएको छ । कांग्रेसको क्रियाशील सदस्यता नविकरण सम्बन्धि ९८ वटै वडा कार्यसमितिलाई […]
पूरा पढ्नुहोस्