Tag: ujeli

उजेलीद्धारा एलिना, समिक्षा र स्मारीकालाई सम्मान

चितवन, १८ साउन । उजेली क्रियशन भरतपुरले आईतवार लोकप्रीय गायिका द्धय एलिना चौहान, समिक्षा अधिकारी र कलाकार स्मारीका ढकाललाई सम्मान गरेको छ । चितवनमा आयोजना गरिएको व्यवसायी महिलाहरुको तिज बिशेष कार्यक्रममा उजेलीले लैङ्गीक हिंसा बिरुद्धको अभियानमा शसक्त भुमिका निर्वाह गरेको भन्दै चौहान, अधिकारी र ढकाललाई सम्मान गरेको हो । सानै उमेरमा लोकप्रिय गायिकाका रुपमा स्थापित […]

पूरा पढ्नुहोस्