Tag: @sangitabhattarai

विछोडमा उद्वेलित सम्झनाहरू:भीडमा पनि मान्छे एक्लो हुँदोरहेछ

सङ्गीता भट्टराइ माधवपुरको जन्मघरमा मैले क. सविनको सहादतको खबर पाएकी थिएँ । त्यस दिन अपरान्ह २ः३० बजे जीवनसाथी सविनले मलाई ‘म बिरामी छु । तपाईंको अभावले होला, बिमारले बढी च्यापेको अनुभूति भएको छ ।’ भन्नुभएको थियो । त्यसो भनेको केहीबेरमै आएको त्यो खबर मैले पत्याउनै सकिन । नुहाउँदानुहाउँदै सम्पर्क गर्न खोजेँ । त्यो सम्भव भएन […]

पूरा पढ्नुहोस्