Tag: Sancharika
सञ्चारिका समूह चितवनको अध्यक्षमा गीता गुरुङ चयन
चितवन,४ चैत । सञ्चारिका समूह चितवनको नयाँ कार्यसमिति चयन भएको छ । सोमबार पत्रकार महासंघ चितवन शाखाको सभाहलमा भएको चौथो अधिवेशनले गीता गुरुङको अध्यक्षतामा आगामी २ वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले समितिको उपाध्यक्षमा आशा खरेल, सचिवमा शीला पाठक, कोषाध्यक्षमा अस्मिता पराजुली र सह सचिवमा सविता दराईलाई चयन गरेको छ […]
पूरा पढ्नुहोस्