Tag: #ratnanagar
संस्थागत क्षमता मुल्याङकनमा रत्ननगर देशभरमै तेस्रो, प्रदेशमा दोस्रो
चितवन, ६ भदौ । चितवनको रत्ननगर नगरपालिका स्थानीय सरकार संस्थागत क्षमता मुल्याङकनमा देशभरमै तेस्रो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९/८० को नतिजा अनुसार रत्ननगर नगरपालिका देशभरका नगरपालिका मध्ये तेस्रो र बागमती प्रदेशमा दोस्रो भएको हो । मन्त्रालयले गरेको मुल्याङकनमा ९१ दशमलब ५० अंक प्राप्त गरी तेस्रो हुँदै […]
पूरा पढ्नुहोस्