Tag: pulbharat
भारतको गुजरातमा पक्की पुल भत्किएर गाडी नदीमा खस्दा ९ जनाको ज्यान गयो
एजेन्सी, २५ असार भारतको गुजरातमा पुल भत्किएर गाडीहरू नदीमा खस्दा नौ जनाको ज्यान गएको छ । गुजरात राज्यको आणंद र वडोदरा जिल्ला जोड्ने पक्की पुल भत्किँदा अन्य ६ जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । वडोदराको बाहिरी भागमा रहेको माही नदीमा बनेको पुलको बीचको भाग भत्किएको हो । दुई वटा ट्रक, एउटा पिकअप भ्यान, […]
पूरा पढ्नुहोस्