Tag: newsaccident

बसको ठक्करबाट वृद्धाको मृत्यु

भत्तपुर, ६ साउन । बसको ठक्करबाट आज यहाँ पैदलयात्री ७१ वर्षीया वृद्धा सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको छ । बनेपाबाट काठमाडौँ जाँदै गरेको मयूर यातायातको बा।५ख। ४७८२ नम्वरको बसले अरनिको राजमार्गको सूर्यविनायक नगरपालिका–८, इटबु चोकमा सडक पार गरिरहेको बेला ७१ वर्षीया श्रेष्ठलाई ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो । भक्तपुर नगरपालिका–४, मगलाछें घर भई हाल […]

पूरा पढ्नुहोस्