Tag: hamrobharoshanepal

सञ्चारिका समूह चितवनको अध्यक्षमा गीता गुरुङ चयन

चितवन,४ चैत । सञ्चारिका समूह चितवनको नयाँ कार्यसमिति चयन भएको छ । सोमबार पत्रकार महासंघ चितवन शाखाको सभाहलमा भएको चौथो अधिवेशनले गीता गुरुङको अध्यक्षतामा आगामी २ वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले समितिको उपाध्यक्षमा आशा खरेल, सचिवमा शीला पाठक, कोषाध्यक्षमा अस्मिता पराजुली र सह सचिवमा सविता दराईलाई चयन गरेको छ […]

पूरा पढ्नुहोस्

हाम्रो भरोसा नेपाल र भरतपुर ६ को आयोजनामा अगुवा महिलाहरुलाई घटना व्यवस्थापन प्रशिक्षण सम्पन्न

चितवन, २४ फागुन । पछिल्लो समय स्थानीय तहमा फौजदारी अपराधका घटनाहरु न्यायीक निकायमा नपुगी स्थानीय स्तरमा नै मेलमिलाप हुने अवस्था बढ्दै गएपछि भरतपुर महानगरपालिका वडा नम्बर ६ का स्थानीय अगुवा महिलाहरुलाई घटना व्यस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । भरतपुर ६ नम्वर वडा कार्यालय र सामाजिक संस्था हाम्रो भरोसा नेपालको संयुक्त आयोजनामा स्थानिय अगुवा […]

पूरा पढ्नुहोस्

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर, २२ माघ । जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ । गर्भवती तथा सुत्केरीको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको जनाएको छ । कार्यक्रम अन्तर्गत पौवादुङमाका छ वटै वडामा रहेका गर्भवती तथा सुत्केरीलाई एक÷एक वटा भाले, दुई वटा पोथी कुखुरा वितरण गर्दै आइएको गाउँपालिका अध्यक्ष […]

पूरा पढ्नुहोस्