Tag: chitwannationalpark

सर्वोच्च अदालतद्धारा निकुञ्ज ऐन संशोधन बदरः संरक्षणकर्मीद्वारा स्वागत जनप्रतिनिधि असन्तुष्ट

चितवन, ४ माघ । सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ माथिको पछिल्लो संशोधनलाई बदर गरेपछि चितवनका जनप्रतिनिधि र संरक्षणकर्मीले फरकफरक मत जाहेर गरेका छन्। जनप्रतिनिधिले विकासमा अवरोध हुनेमा आशंका व्यक्त गरेका छन् भने संरक्षणकर्मीले वातावरण संरक्षणको पक्षमा महत्त्वपूर्ण फैसला भन्दै त्यसको स्वागत गरेका छन्। चितवनको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले निकुञ्ज […]

पूरा पढ्नुहोस्