Tag: chinanews

चीनमा शहरी रोजगारीमा ठूलो वृद्धि

एजेन्सी, ८ माघ . चीनले सन् २०२४ मा एक करोड २५ लाख नयाँ सहरी रोजगारी सिर्जना गरेको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।मन्त्रालयका अनुसार सन् २०२४ मा चीनको सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर ५.१ प्रतिशत थियो, जुन अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशतले कम हो । रोजगारीको अवस्था सामान्यतया स्थिर रहेको मानव […]

पूरा पढ्नुहोस्