Tag: Ajakosamachar

चालु आर्थिक वर्षको आठ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स

चितवन, २८ चितवन । चालु आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुन) सम्ममा रेमिट्यान्समार्फत १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ९.४ प्रतिशतको वृद्धि भएको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८.३ प्रतिशतले बढेको थियो । अमेरिकी […]

पूरा पढ्नुहोस्