Tag: राजस्व अनुसन्धान पथलैयाद्वारा मुद्दा दायर

राजस्व अनुसन्धान पथलैयाद्वारा मुद्दा दायर

वीरगञ्ज ,२४ माघ । राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दायर गरेको छ । कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा भने ५४ लाख माग दावीसहित राजस्व चुहावटसँग सम्बन्धित एक मात्रै मुद्दा दर्ता गरेको थियो । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख […]

पूरा पढ्नुहोस्