प्रदेश ५

साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ

काठमाडौँ – साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए । देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ […]

पूरा पढ्नुहोस्

रोटरी क्लब अफ नारायणगढद्वारा आमाको घर आश्रममा वृक्षारोपण

चितवन – ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले मकवानपुरको मनहरीमा सञ्चालन गरेको आमाको घर आश्रमको पार्कमा रोटरी क्लब अफ नारायणगढले वृक्षारोपण गरेको छ । आमाको घरबाट संरक्षित पार्कमा शनिबार विभिन्न प्रजातिका एक सय भन्दा बढी बिरुवा रोपिएको हो ।हरियो वन नेपालको धन अवधारणामा केन्द्रित हुँदै एक लाख बिरुवा रोप्ने रोटरीको अभियान अन्तर्गत वृक्षारोपण गरिएको हो । क्लबले […]

पूरा पढ्नुहोस्

मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प छैन : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन् ।शनिबार नेपालगञ्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरुको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउने भिजन एमालेसँगमात्रै रहेको भन्दै मुलुकमा अर्को कुनै विकल्प नरहेको बताएका हुन् । ओलीले एमालेबाहेक देशलाई हेर्न र फेर्न सक्ने दृष्टिकोण अरु कुनै […]

पूरा पढ्नुहोस्

आजदेखि मलमास अर्थात् पुरुषोत्तममास शुरु

काठमाडौं – मंगलबार मलमास अर्थात् पुरुषोत्तम मास शुरु भएको छ। पञ्चाङ्गहरूले साउन २ देखि देखि ३१ गतेसम्म मलमास रहने उल्लेख गरेका छन्। के हो अधिकमास ? चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ।हाम्रो प्रचलनमा रहेको पात्रो सौर र चान्द्र गरी दुई प्रकारले चलेको छ। दैनिक कामकाजका लागि सौरमानअनुसार चल्ने विक्रम […]

पूरा पढ्नुहोस्