राजनीति

देशभरका मालपोत र नापीका सूचना दिने, गुनासो सुन्ने अधिकारीहरूको विवरण सार्वजनिक, यी हुन् सम्पर्क नम्बर

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका विभाग तथा कार्यालयका सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीहरूको विवरण सार्वजनिक गरेको छ । मालपोत र नापी विभाग तथा कार्यालयहरूका सम्बन्धित अधिकारीको विवरण सार्वजनिक गरिएको हो । नागरिकलाई सहज सूचनाकाे पहुँच स्थापित गर्न सूचना अधिकारीहरूको मोवाइल नम्बर तथा इमेल सार्वजनिक गरिएको छ भने कार्यालयबाट हुने सेवा तथा […]

पूरा पढ्नुहोस्

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलद्वारा सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गर्नुभएको छ। सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थाल्नुभएको हो। आज बिहानैदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राखिरहेका छन्। लामो समयदेखि बचत […]

पूरा पढ्नुहोस्

ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा दमन गरेको अभियोगमा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालतमा उपस्गिथत गराइने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले दुबै जनालाई आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो । शनिबार पक्राउ परेका उनलाई उक्त दिन […]

पूरा पढ्नुहोस्

सरकारी सेवा लिँदा हुने झन्झट हटाउन नागरिक सेवा केन्द्र स्थापना गर्ने, दैनिक १२ घण्टा सेवा दिने

सरकारले नागरिकलाई सरकारी सेवा लिँदा हुने प्रक्रियागत झन्झट र सास्ती अन्त्य गर्न प्रमुख सहरहरूमा नागरिक सेवा केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत सरकारले यस्ता केन्द्रहरू दैनिक कम्तीमा १२ घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । एउटै कामका लागि धेरै कार्यालय धाउनुपर्ने, समय र […]

पूरा पढ्नुहोस्

सरकारले भदौ २४ को घटना छानबिनका लागि उच्चस्तरीय समिति बनाउने

चितवन । सरकारले भदौ २४ गते घटेको घटनाको सत्य तथ्य छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धि एक सय कार्यसूचीमा भदौ २४ गतेको घटनाको छानबिन गर्न एक साता भित्र उच्चस्तरीय समिति गठन गर्ने उल्लेख गरेको छ । निर्णयमा भनिएको छ- ‘सम्वत् २०८२ भाद्र २४ […]

पूरा पढ्नुहोस्

रास्वपा संसदीय दलको नेतामा बालेन साह चयन, भोलि प्रधानमन्त्रीको सपथ लिने

चितवन। रास्वपा संसदीय दलको नेतामा बालेन साह चयन भएका छन्। रास्वपा केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले साहलाई संसदीय दलको नेता चयन गर्न राखेको प्रस्ताव सर्वसम्मत पारित भएसॅगै साह दलको नेता चुनिएका हुन्। योसॅगै साहलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गर्ने र सपथ लिने लिने बाटो खुलेको छ। साहलाई अब राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६(१) […]

पूरा पढ्नुहोस्

गगन थापाले दिए कांग्रेस सभापतिबाट राजीनामा

नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । सभापति थापाको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन । कांग्रेसले शुक्रबार केन्द्रीय समिति बैठक बोलाएको छ । विशेष महाधिवेशन मार्फत कांग्रेस नेतृत्वमा आएका थापाले २१ फागुनमा भएको चुनावमा आफू सहित पार्टीले पराजय व्यहोरेपछि नैतिकताका आधारमा राजीनामा दिएका हुन् […]

पूरा पढ्नुहोस्

अर्बौं खर्चेरै मधेसको दलित बस्ती बनाउने गगनको वचन, घुमे सर्लाहीका चुनावी क्षेत्र

सर्लाही । नेपाली कांग्रेसका सभापति एवं सर्लाही ४ का उम्मेदवार गगनकुमार थापाले मतदान केन्द्रहरूको अवलोकन गरेका छन् । काठमाडौँ ४ मा बिहान मतदान गरी सर्लाही पुगेर उनले विभिन्न मतदान केन्द्रहरूको अवलोकन गरेका हुन् । उनले सर्लाही जानुअघि काठमाडौँ क्षेत्र नम्बर ४ को मैतीदेवी मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा अवसर दिएमा पाँच वर्ष […]

पूरा पढ्नुहोस्

चितवन २ मा मतपत्र जोगाउन १० फिट अग्लो ‘फलामे घेरा’: मतगणना स्थलमा सिमित व्यक्ति मात्रै प्रवेश गर्न पाउने

सिन्धु ढकाल/चितवन: चितवनको राजनीतिले सधैँ राष्ट्रिय ध्यान खिच्ने गर्छ, यसपटकको निर्वाचन सँगै मतगणनालाई पनि उत्तिकै चर्चा र चासोका साथ हेरिएको छ। विगतका अनुभवबाट पाठ सिक्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले यसपटक मतपत्रको सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने संकेत दिएको छ। चितवन २ को मतगणना स्थल,उद्योग संघ चितवनको प्रदर्शनी स्थलमा मतगणनाका लागि यसपटक १० फिट अग्लो […]

पूरा पढ्नुहोस्

कांग्रेसको सरकार आउँदा कसले के पाउँछ?

कसले जितेर के हुन्छ र? हाम्रो गाउँ शहर बन्दैन, हामीले जागिर पाउँदैन, खेतमा खेती बढी हुने होइन, मेरो ब्यापारको नाफा बढ्ने होइन। औसत मतदाताले चुनावको समय आपसी संवादमा बोलिका कुरा हुन्। अहिले हामी फागुन २१ को निर्वाचनको संनिकट छौँ। धेरै दलहरू आफ्ना ऐजेणडा लिएर मतदातासँग पुगेका छन्। अहिले धेरै दललाई मतदाताले नै प्रतिप्रश्न गरिरहेका छन्। […]

पूरा पढ्नुहोस्