९ श्रावण २०८१, बुधबार १२:१५
काठमाडौं, ९ साउन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ।
सौर्य एयरलाइन्सको जहाज बुधबार करिब ११ बजे दुर्घटनामा परेको काठमाडौं उपत्यका प्रहरीले जनाएको छ ।
जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ ।

प्रतिकृया दिनुहोस्