१७ भाद्र २०८०, आईतवार १३:१५
काठमाडौँ – नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका निरुता सिंह वैवाहिक बन्धनमा बाँधिएकी छिन् । निरुताले दुई दिन अगाडि मुम्बइमा बिहे गरेकी हुन् ।
नी मुम्बई निवासी संजीभ गुलाटीसँग वैवाहिक जीवनमा बाँधिएको जानकारी आफ्ना फ्यानहरुलाई गराएकी छिन् । सामाजिक सञ्जालमा तस्बिर राख्दै निरुताले मिडियाले बिहे कहिले गर्ने भनेर सोध्ने गरेको प्रश्नको जवाफ आज दिएको बताएकी छिन् ।रासस

प्रतिकृया दिनुहोस्